नयाँ नेपाल लघुवित्तको बिशेष साधारण सभा असार ८ गते, मर्जर सम्बन्धी प्रस्ताव लगिदैं

३ बर्ष अगाडि

काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाको विशेष साधारण सभा आगमी असार ८ गते हुने भएको छ । लघुवित्तले एक सुचना जारी गर्दै सो दिन मध्ये बानेश्वर स्थित म्याकडोनाल्ड फुड क्याफे रेष्टुरेन्ट एण्ड व्याङ्केटमा ११ बजेदेखि साधारण सभा हुने जानकारी दिएको छ । 
कोरोना भाइरसलाई दृष्टिगत गर्दै सामाजीक दुरी कायम हुने गरि साधारणसभामा उपस्थीति हुनुपर्ने बताइएको छ । 
लघुवित्तले विशेषगरि मर्जर सम्बन्धी प्रस्तावलाई साधारण सभामा लैजाने बताइएको छ ।  नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त एक आपसमा मर्जर गर्ने सम्बन्धमा सञ्चलक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने प्रतिवेदन उपर छलफल गरि स्वीकृत गर्ने बताइएको छ । साथरी लघुवित्तसँग मर्जरमा जानको लागि नै उक्त साधारण सभा गर्न लागिएको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया