कोरोनाका कारण पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार बढीको मृत्यु

३ बर्ष अगाडि

विश्वभर फेलिएको कोरोना भाइरस कोभिड १९ को सङक्रमणबाट पछिल्लो २४ घण्टामा ब्राजिलमा  १ हजार १ जनाको मृत्यु भएको छ ।

सोही अवधीमा ब्राजिलमा २९ हजार ९५६ कोरोना संक्रमित थपिएका छन् । 

ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या हालसम्म ३५ हजार ४० पुगेको छ । संक्रमितको संख्या ६ लाख ४५ हजार ८२६ पुगेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया