कोरोनाका कारण अमेरिकामा एकैदिन ९ सय ६९ को मृत्यु

३ बर्ष अगाडि

विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ को सङक्रमणबाट पछिल्लो २४ घण्टामा अमेरिकामा  ९ सय ६९ जनाको मृत्यु भएको छ । 

भने  अमेरिकामा १३ हजार ३५१ कोरोना संक्रमित थपिएका छन् । 

अमेरिकामा संक्रमितको संख्या १९ लाख ५३ हजार नाघेको छ । यसमध्ये ७ लाख २० हजार निको भइसकेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया