आगामी निर्वाचनमा बिजेपीको प्रचार नगर्ने बाबा रामदेवको घोषणा

५ बर्ष अगाडि

योगगुरु बाबा रामदेवले आगामी २०१९ मा हुने निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) लाई सहयोग नगर्ने घोषणा गरेका छन् । यसअघिको निर्वाचनमा उनले भाजपा र मोदीलाई खुलेर समर्थन गरेका थिए । 
रामदेवले देशभर महंगी बढेको आरोप लगाएका छन् । उनले महंगी नियन्त्रणमा सरकारले कदम नचाले  आउाने चुनावमा मोदी सरकारलाई महंगो पर्ने चेतावनी समेत दिएका छन् ।
उनले एक भारतीय टेलिभिजन च्यानलसँगको अन्तर्वार्ताका क्रममा यस्तो बताउँदै मोदीको चर्को आलोचना गरे ।

५ बर्ष अगाडि

प्रतिक्रिया