अब घरमै बसेर राजस्व तिर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं–सरकारले निर्णय गरेको ६ महिनापछि विद्युतीय माध्यमबाट राजस्व भुक्तानी बल्ल कार्यान्वयनमा आएको छ । 
सबैखाले राजस्व संलनमा वैकल्पिक माध्यमको रुपमा विद्युतीय भुक्तानीको माध्यम सञ्चालनमा ल्याउने सरकारको निर्णय बमोजिम सरकारले असोज १ देखि यस्तो व्यवस्था लागू गरेको हो । 
प्रविधिमा आधारित राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा आएसँगै मूलय अभिबृद्धि कर आयकर र अन्तःशुल्क जस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्न सकिन्छ । आजको कारोरबार दैनिकमा खबर छापिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया