आजको विनिमयदर, कुन देशको मुद्राको मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य रु. १२१.२४ तोकेको छ । डलरको खरिद मुल्य भने १२०.६४ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकको विनिमयदर यस प्रकारण छः

३ बर्ष अगाडि

प्रतिक्रिया