२६ जिल्लामा पुग्यो सलह

३ बर्ष अगाडि

सलह २६ जिल्लामा पुगेका छन् । गएको शनिवार भारतको विहार हुँदै बारा, पर्सा र आइतवार कपिलवस्तुबाट नेपाल छिरेका सलह अहिले १८ जिल्लामा फैलि सकेका छन् ।

प्लाण्ट क्वारेन्टायन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार पहिलो असार १३ गते बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, रुपन्देही, कपिवस्तु, पाल्पामा फैलिएका थियो भने १४ गते महोत्तरी, स्याङ्जा, दाङ, कपिलवस्तु, कास्की, पाँचथर, उदयपुर खोटाङ,मा फैलिएको थियो ।

त्यस्तै असार १५ गते चितवन, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, प्युठान, गुल्मी र कैलालीसम्म फैलिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया