२६ जिल्लामा पुग्यो सलह

असार १६, २०७७ | आजको अर्थ
ajaako_artha

सलह २६ जिल्लामा पुगेका छन् । गएको शनिवार भारतको विहार हुँदै बारा, पर्सा र आइतवार कपिलवस्तुबाट नेपाल छिरेका सलह अहिले १८ जिल्लामा फैलि सकेका छन् ।

प्लाण्ट क्वारेन्टायन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार पहिलो असार १३ गते बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, रुपन्देही, कपिवस्तु, पाल्पामा फैलिएका थियो भने १४ गते महोत्तरी, स्याङ्जा, दाङ, कपिलवस्तु, कास्की, पाँचथर, उदयपुर खोटाङ,मा फैलिएको थियो ।

त्यस्तै असार १५ गते चितवन, रामेछाप, काभ्रे, काठमाडौं उपत्यका, प्युठान, गुल्मी र कैलालीसम्म फैलिएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८