नेप्से परिसुचक ६ प्रतिशतले बढेसंगै आजलाई कारोबार बन्द

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) तेस्रो पटक सकरात्मक सर्किट लागेर आजको लागि कारोबार बन्द भएको छ । ।

नेप्से परिसुचक ६ प्रतिशतले बढेपछि १२ः२४ मा तेस्रो पटक सकरात्मक सर्किट लागेपछि ४आजको लागि कारोबार बन्द गरिएको छ । 

आज १२६१.१६ विन्दुबाट कारोबार सुरु भएको नेप्से  १३३६.५२को विन्दुमा पुगेको  कारोबार रोकिएको छ । 

आज  ७५.७७ को अंकले परिसुचक बढदाँ ४० करोड ७३ लाख भन्दा बढीको कारोबार भएको छ ।  

आज  १३५ कम्पनीले ३ हजार ८ सय ९० पटक शेयर खरिद बिक्री गरेका छन्  । 

३ बर्ष अगाडि

प्रतिक्रिया