थप १ हजार ४६२ कोरोनाभाइरस संक्रमण मुक्त

३ बर्ष अगाडि

बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । 

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया