कारोबारको पहिलो घण्टामै घट्यो नेप्से, २० मिनेट नकरात्मक शर्किट ब्रेक

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पहिलो पटक नकरात्मक सर्किट लागेको छ । 

नेप्से परिसुचक ४ प्रतिशतले घटेपछि ११ः२२ मा पहिलो नकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द गरिएको छ । 
आज १३६०.१० विन्दुबाट नेप्से कारोबार सुरु भएको थियो । अहिले  १२८३.०३विन्दुमा पुगेको नेप्से कारोबार रोकिएको छ । 
यस अवधीमा २२ करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।  नेप्सेका अनुसार अहिलेसम्म ४ लाख ८९ हजार ४ शेयरको ४ हजार ७ सय ४४ पटक कारोबार भएको छ । 
हालसम्म १२९ कम्पनीको कारोबार भएको छ । 
आज कारोबार भएको २२ मिनेटमा नै ४ प्रतिशतले नेप्से घटेपछि पहिलो पटक नकरात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया