नेप्सेमा दोस्रो पटक नकरात्मक सर्किट ब्रेक लागेसंगै ४० मिनेटको लागि रोक्यिो कारोबार

३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोस्रो  पटक नकरात्मक सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको छ । ।

नेप्से परिसुचक ५ प्रतिशतले घटेपछि दोस्रो पटक ११ः ४७ मा दोस्रो पटक नकरात्मक सर्किट ब्रेक लागेको हो ।

आज १३६०.१० विन्दुबाट कारोबार सुरु भएको नेप्से दास्रो पटक सर्किट ब्रेक हुदाँ   १२६९.४८ को विन्दुमा पुगेको  कारोबार रोकिएको छ । 

आज ६७.०४ को अंकले परिसुचक घट्दा  २९ करोड ३५ लाख भन्दा बढीको कारोबार भएको छ ।  

आज  १३३ कम्पनीले ५ हजार ६ सय १४ पटक शेयर खरिद बिक्री गरेका छन्  

३ बर्ष अगाडि

प्रतिक्रिया