नेकपा को स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष आन्तरिक छलफलमा

३ बर्ष अगाडि

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन् । 

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक एक द्दण्टा ढिला गरी मध्यान्ह १२ बजे सुरु भएकोमा केहीबेरमै बैठक रोकर दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका  हुन् । 

दुई अध्यक्षबीच जारी विवादलाई कसरी हल गरेर अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया