आज थप  ४७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

३ बर्ष अगाडि

विगत २४ घण्टामा थप ४७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको  छ।

यो सङ्क्रमितको कुल सङ्ख्या १४,५१९ पुगेको छ।

तीमध्ये ५,३२० जना निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा ६६४ जना निको भएका र अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए।
 

३ बर्ष अगाडि

प्रतिक्रिया