आजको विनिमय दर : डलरको भाउ सामान्य बढ्यो

३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२० रुपैया ३२ पैशा रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर ११९ रुपैया ७२ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ०३ पैसा र खरिददर ९ रुपैयाँ ९८ पैसा  तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३२  रुपैयाँ ८७ पैसा  र खरिददर ३२ रुपैयाँ ९० पैसा र  रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ६५ पैसा र खरिददर ३१७  रुपैयाँ ०७  पैसा र  रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया