आज पनि ५ सयले घट्यो सुन :तोलाको कति ?

३ बर्ष अगाडि

नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ ।

हिजो बिहीबार  छापाबाला सुन प्रतितोला ९१ हजारमा कारोबार भएको थियो भने आज शुक्रबार पनि ५ सयले घटेर ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी भने हिजोको तुलनामा १० रुपैयाले घटेर ९ सय ४०  रुपैयाँमा कायम भएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया