मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज हुँदैछ ।
कम्पनीले सभामा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नैछ ।
।कम्पनीको साधारण सभा सिद्धार्थ कटेज तिनकुने, काठमाडौंमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
प्रतिक्रिया