नागबेली लघुवित्तको साधारण सभा आज हुँदै

३ बर्ष अगाडि

नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज  हुँदैछ ।

सभामा नागबेली लघुवित्तलाई मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीको साधारण  सभा होटेल टाइमलेस मोमेण्ट, बिर्तामोड, झापामा दिउँसो १२:०० बजेबाट सुरू हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया