थप २३२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि , दुई जनाको मृत्यु

३ बर्ष अगाडि

शनिवार थप २३२ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १५,४९१ पुगेको छ।

तीमध्ये ६,४१५ जना निको भएका र ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७२ सङ्क्रमित भाइरसमुक्त भएर घर फर्किएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया