थप २९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

३ बर्ष अगाडि

वितेको  २४ घण्टामा थप २९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

योसंगै  सङ्क्रमितको कुल सङ्ख्या १५,७८४ पुगेको छ।

तीमध्ये ६,५४७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,२०३ रहेको छ ।

क्वारन्टीनमा अहिले ३१,५७३ जना छन्।

नेपालमा सर्वाधिक प्रदेश नं २ मा ४,१६० जना र प्रदेश नं ५ मा ३,९६८ जना रकोभिड(१९ भएका व्यक्ति भेटिएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया