जोशीविरुद्ध महाअभियोग लगाउने नेकपा सांसदहरुको तयारी

५ बर्ष अगाडि

सत्तारुढ दलले  सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुरु महाभियोग लगाउने तयारी गरेको छ । 
संसदीय सुनुवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेसँगै राजनीनामा दिन दवाव दिएको थियो ।
नेकपाका प्रमुख सचेतक देव गुरुङले सांसदहरुलाई संसदको शंकर हलमा बोलाउँदै खाली कागजमा हस्ताक्षर गराएका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किए लगतै संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गरेका थिए । त्यसलगतै हस्ताक्षर संकलन सुरु भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया