जोशीले भने–महाभियोग भनेर दवाव दिएका होलान् !

५ बर्ष अगाडि

काठमाडौं–सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन सुरु गरेका छन् । 
तर जोशीले महाभियोग लगाए आफूसँग कुनै विकल्प नहुने भन्दै सामना गर्न तयार रहेको बताए । 
 ‘दबाबका लागि हस्ताक्षर संकलन गरेका होलान् तर महाअभियोगको प्रस्ताव दर्ता गरहाल्छन् भन्नेचाहिँ मलाई लाग्दैन’ न्यायाधीश जोशीले भने ।
त्यसो भए तपाई राजीनामा दिनुहुन्न त भन्ने प्रश्नमा उनले राजीनामा दिनेबारे केही नसोचेको र महाभियोगको सामना गर्ने दोहोर्याए ।

५ बर्ष अगाडि

प्रतिक्रिया