ह्वातै बढ्यो सुनको मुल्य ः तोलाको कति ?

३ बर्ष अगाडि

काठमाडौं –आज मंगलबार  सुनको मुल्यमा ह्वातै बढेको छ ।

सोमबार  छापावाला सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएकोमा आज मंगलबार प्रतितोलामा  ७ सयले बढेर ९० हजार ९ सयमा कारोबार भइरहेको छ ।

 यस्तै तेजावी सुनको मुल्य भने ९० हजार ४ सय ६०  रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै चाँदीको मुल्य दश रुपैयाँले बढेरु  ९ सय ५० रुपैयामा कारोबार भएको बताएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया