२४ अंकले बढ्यो नेप्से

३ बर्ष अगाडि

काठमाडौं – मंगलबार कारोबार सुरु भएको पहिलो घण्टामा नेपाली शेयर बजार २४.३५ अंकले बढेको थियो ।  आज ११ बजे १३००.४१ विन्दुबाट सुरु भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १२ बजेसम्म आउँदा १.८७ प्रतिशतले बढेर १३२३.०७ विन्दुमा पुगेको छ। 
नेप्सेकाअनुसार पहिलो घण्टामा ३० करोड ३९ लाख ७७ हजार भन्दा बढीको काराबोर भएको छ । समिक्षा अवधीमा १५४ कम्पनीको ६ लाख ६५ हजार ७०९ वटा शेयरको ५ हजार ४११ पटक कारोबार भएको छ । 
पहिलो घण्टामा १२ ओटै क्षेत्रको शेयर मुल्य बढेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया