अब बैंकहरुले पनि ब्रोकरको काम गर्न पाउने

३ बर्ष अगाडि

काठमाडौं – संघिय संसदको अर्थ समिति अन्तरगत गठित पुँजी बजार अध्ययन सम्बन्धी उपसमितिले बाणिज्य बैंकलाई पनि धितोपत्र दलाल (ब्रोकर)को काम गर्न दिने सुझाव दिएको छ । लामो समयको अध्ययन पछि उक्त उप समितिले पुँजी बजार बिकास सम्बन्धी आवश्यक अध्ययन सकेर मंगलबार अर्थसमितिलाई यस्तो सुझाव दिएको हो ।
उक्त प्रतिवेदनअनुसार बैंकहरुले सहायक कम्पनी खालेर शेयर ब्रोकरको काम गर्न पाउने उक्त समितिको सुझाव छ । यदपि, उनीहरुले तोकिएको शर्तहरु पुरा गर्नुपर्ने बताइएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया