नेपाल एसबीआई बैंकको ऋणपत्र सुचिकृत

३ बर्ष अगाडि

काठमाडौं – नेपाल एसबीआई बैंकको ऋणपत्र सुचिकृत नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत भएको छ । उक्त बैंकको २० लाख ३३ हजार ८८८ कित्ता ऋण पत्र आइतबार नेप्सेमा सुचिकृत भएको हो । 
बैंकले गत बर्ष २०७६ मा १० प्रतिशत व्याजदरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो, त्यसको अवधी १० बर्ष रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया