एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बढ्यो

३ बर्ष अगाडि

वर्षायामको सुरुवात भएसँगै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बढेको कम्पनीले जनाएको छ । 


१० वर्ष वारेण्टी, एलर्जी मुक्त, ट्रु स्टिम,  ६ मोसन डिरेक्ट ड्राईभजस्ता विशेषता सो वासिङ मेसिनको रहेको छ । 

एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन् । जसमा ८ देखि १८ केजि सम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केही समयमै सुकाउने क्षमता रहेको छ ।

जसकारण वर्षायाममा भिजेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा खराब हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।  एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गतको सि।जी। इम्पेक्स प्रा।ली। हो । 
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया