कारोबारको दोस्रो घण्टा :झिनो अकंले उकालो लाग्यो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ०.९२ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा १ अकंले उकालो लागेको हो ।

आज १३४४.२२ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १३४३.३२ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे १३४४.२२ को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.२३ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ५ वटा उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १८० कम्पनीको ११  लाख ३६ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ४४ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया