सपनामा सुन देख्नु शुभ कि अशुभ ?

३ बर्ष अगाडि

सुन जो कोहिलाई पनि मन पर्दछ । तर सपनामा सुन देख्नु शुभ कि अशुभ रु भन्ने बारेमा आज हामी तपाईलाई जानकारी दिन्छौँ ।

सपनामा सुन देखियो भने उक्त सपना अशुभ मानिएको छ ।सपनामा सुन देख्नुभनेको अशुभको संकेत मानिएको छ ।

यसले परिवारमा दुख र रोगको उत्पन्न हुने स्वप्नशास्त्रमा बताइएको छ । साथै सपनामा सुन देख्दा धन हानी पनि हुन सक्छ ।

सपनामा सुन भेटिएको देख्नुचाँही शुभ मानिएको छ । यसले तपाईलाई छिटै धनवान बनाउँछ ।

एजेन्सीको सहयोगमा

३ बर्ष अगाडि

प्रतिक्रिया