कारोबारको पहिलो घण्टा : सामान्य अकंले उकालो लाग्यो नेप्से

साउन १५, २०७७ | आजको अर्थ
ajaako_artha

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा २.८४ अंकले उकालो लागेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा लागेको नेप्से परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ३ अकंले उकालो लागेको हो ।

आज १४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १४३४.३७ को बिन्दुमा पुगेको छ । 

आज ११ बजे को १४३२.१४ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.२० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ९ वटा मात्र उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १६४ कम्पनीको ७ लाख १५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २९ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८