थप २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि , एकको मृत्यु

३ बर्ष अगाडि

नेपाल बितेको २४ घण्टामा   २५९ जनामा कोरोना भाइरस  सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै अहिलेसम्म कोभिड १९ का कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ५८ पुगेको छ।

योसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,००९ पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,९२५ छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया