महिला सहयात्राले बोलायो साधारण सभा

३ बर्ष अगाडि

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले  आपप्नो साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले  उक्त  सभामा गत आवको मुनाफाबाट १७.५ प्रतिशत (१० प्रतिशत बोनश र ७.५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्नेछ ।

कम्पनीले गत चैत २२ गते शनिबार साधारण सभा आह्वान गरेको थियो तर कोरोनाका कारण साधारण सभा स्थगित भएकाले पुन साधारण सभा आह्वान गरेको हो। 

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ४ गते बुक क्लोज गरेको थियो । जसअनुसार चैत ३ गते सोमबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन्।

कम्पनीको सातौ वार्षिक साधारण सभा आगामी भदौ १३ गते शनिबार हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया