सोल्टी होटेलको बोनस शेयर सुचिकृत

३ बर्ष अगाडि

काठमाडौं – सोल्टी होटेल लिमिटेडको १५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । आज १ करोड ९ लाख ९० हजार ४३६ युनिट कित्ता बोनस नेप्सेमा सुचिकृत भएको हो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया