सेञ्चुरी बैंकको कार्डमार्फत अनलाईनबाट सामान किन्न सकिने

३ बर्ष अगाडि

सेञ्चुरी कमर्सियल बैक लिमिटेडमा काडको प्रयोगबाट अनलाइन मार्फत  सामान खरिद गर्नै सकिने भएको छ ।

बैंकले भारतको जेलियन्ट टेक्नोलोजीसंगको सहकार्यमा थ्री डि सेक्योर नामबाट यो सेवा सुरु गरेको बैंकले जनाएको छ ।

बैँकको भिसा डेबिट क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्नुका साथै विभिन्न अनलाइनका माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद सकिने बैंकले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया