अनलाइन निवेदनको आधारमा मात्र कर्मचारीको सरुवा

३ बर्ष अगाडि

कर्मचारीको सरुवा अब अनलाइनबाट प्रप्त निवेदनका आधारमा मात्र हुने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै अनलाइनबाट प्राप्त निवेदनहरूको आधारमा मात्र कर्मचारीको सरुवा गरिने जनाएको हो । 

मन्त्रालयले  सरुवा माग गर्ने कर्मचारीहरूलाई अनलाइन निवेदनको साथमा आवश्यक कागजात र परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य पठाउन भनेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया