म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु: राखी

५ बर्ष अगाडि

बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण सधै नै विवादमा रहन्छिन् । राखी सावन्तको विवादस्पद बयानले उनलाई प्रहरी चौकीसम्म पुर्‍याउने गरेको छ । उनै, राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । राखीले आफ्नो शरीरको कुनै एक अंग दान गर्ने घोषणा पनि गरेकी छिन् ।

उनले भिडियो सन्देशमा भनेकी छिन्(‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु ।’

५ बर्ष अगाडि

प्रतिक्रिया