सन्दीप लामिछाने एनसेलको हम्बल हिरो

५ बर्ष अगाडि

काठमाडौं– सन्दीप लामिछानेलाई एनसेलले शुक्रबार आफ्नो ‘स्टार हम्बल हिरो’ मा नियुक्त गरेको छ । एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि, सधैं सँगै’ प्रवद्र्धनका लागि नेपाली युवा क्रिकेट स्टारलाई दुईवर्षे अनुबन्धन गरेको हो ।


आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्नावरिपरिका सबैलाई उत्प्रेरित गर्दै देशलाई गौरवान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान र रचनात्मक हौसलाका लागि ‘स्टार हम्बल हिरो’ कार्यक्रम बनाएको एनसेलको दाबी छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया