शीघ्रपतन के हो ? यसबाट बच्ने कसरी ?

५ बर्ष अगाडि

शीघ्रपतन कुनै रोग होइन, मात्र एक मानसिक भ्रम हो । यसलाई सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ ।

सम्भोगका बेला महिला सन्तुष्ट हुनुअघि नै पुरुष स्खलित हुनुलाई शीघ्रपतन भनिन्छ । आजकल कामुक सामग्रीहरू अत्यधिक हेर्ने, जंक फूड खाने अनि स्वास्थ्यमा ध्यान नदिने पुरुषहरूको संख्या बढ्दो छ । यस्ता कुराले शीघ्रपतन गराउन मद्दत गर्छन् ।

सम्भोगका बेलामा लामो समयसम्म वीर्यपातलाई रोक्ने कामलाई स्तम्भन शक्ति भनिन्छ । प्रत्येक व्यक्तिको फरक फरक स्तम्भन शक्ति हुन्छ । महिलाले चरमसुख अर्थात् अर्ग्याजम नपाउन्जेल स्तम्भन शक्तिको प्रयोग गर्नुपर्छ पुरुषले । यसो भएन भने त्यो शीघ्रपतन कहलाउँछ ।

यसबाट बच्नका लागि घरेलु उपाय अपनाउन सकिन्छ । वर्गीकृत विज्ञापनका पछि नदौडनुस् किनकि त्यहाँ बताइएका औषधीले हानि गर्नसक्छ ।

पाटेसिमीको दाना १०० ग्राम लिएर पिस्नुस् । त्यसमा २५० ग्राम आँटा मिसाएर पानीमा फेट्नुस् । यसलाई गोलो डल्लो बनाएर शुद्ध देशी घ्युमा तार्नुस् । त्यसपछि त्यसलाई चिनीको चास्नीमा चोपेर निकाल्नुस् । अनि मह राखेको भाँडोमा त्यसलाई डुबाउनुस् ।

दिनदिनै एक एक गोला बिहान बेलुका खाली पेटमा खानुस् । मजाले चपाएर खानुहोला । अनि एक गिलास मनतातो दूध पिउनुस् । यो खाएको एक घन्टासम्म केही पनि नखानुस् । एक हप्तासम्म यो खानुस् । त्यसपछि फेरि नयाँ बनाउनुस् । एक महिनासम्म खानुभएपछि तपाईंको वीर्य छिट्टै झर्दैन ।

अर्को उपाय भनेको बबूलको बिउरहित काँचो फल, यसको पात र यसको गुँदलाई समान मात्रामा मिसाएर छाँयामा सुकाउनुस् । त्यसपछि सबैलाई मिहिन हुनेगरी पिसेर धूलो बनाउनुस् । यो धूलोमा एक चम्चा धूलो मिश्री मिसाएर फ्वाक्क मुखमा हाल्नुस् अनि मनतातो दूध पिउनुस् । दुई महिनासम्म बिहानबिहानै खानुभयो भने शीघ्रपतन ठीक हुन्छ ।

अनि लामो र गहिरो सास लिनुभयो भनेपनि सहवास लम्ब्याउन मद्दत पुग्छ । देब्रे नाकको प्वालबाट धेरै सास आइरहेको छ भने स्तम्भन शक्ति ठीक छ भन्ने बुझ्नुस् । यसो गर्दा वीर्यस्खलनमा विलम्ब भएर तपाईंले सहवासको आनन्द उठाउन सक्नुहुन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया