पशुपती शर्माको दशै गीत ‘लाहुरेनीलाई कोसेली बोकेर’ भिडियो सार्बजनिक (भिडियो)

५ बर्ष अगाडि

काठमाडौं : नेपाली लोक दोहोरी क्षेत्रमा फरक खालको गीतहरुमा लिएर आउने गायक पशुपति शर्माको नयाँ दशै गीत बजारमा आएको छ । ‘लाहुरे दाई आईपुग्यो हेर,लाहुरेनीलाई कोसेली बोकेर’ भन्ने बोलको गीत बजारमा आएको हो ।

गीतमा पशुपति शर्मा र देवी घर्तीको सुमधुर आवाज रहेको छ भने गीतमा पशुपति शर्माकै शब्द रहेको छ। अभिनय पशुपती शर्माको र देवी घर्तीको रहेको छ । भिडियोमा निर्देशन मौसम हिमाली, छायांकन दुर्गा पौडेल,नविन घर्तीको रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया