सन नेपाललाइफइन्स्योरेन्स लिद्वारा नयाँबीमा योजना सार्वजनिक

५ बर्ष अगाडि

सन नेपाललाईफ इन्स्योरेन्स कम्पनीलि. ले आफ्नाग्राहकहरुकालागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षादिने उद्देश्यले कम्पनीमाप्रचलनमाल्याएको बालबच्चाजीवनबीमाबाहेक अन्यजीवनबीमा योजनाहरुमाउक्त घातक रोगहरु समावेश गरी थप सुविधाप्रचलनमाल्याएको छ । यस्तो सुविधा१६ वर्षको उमेर देखि नै लिनसकिने हुँदान्युनतमबीमाशुल्कमाभविष्यमाहुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षाप्रदानगर्दछ । यो योजनाको विशेषताभनेको न्युनबीमाशुल्कमाबीमितकोभविष्य सुरक्षितगर्नु हो । यो सेवाकम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवालिएका बैंकहरुबाट समेत लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया