टि भी एस रेसिड्ड स्टन्ट टिमले दर्शकहरुको मन लोभ्यायो

५ बर्ष अगाडि

टीभीएस मोटर कम्पनीले नेपालमै पहिलो पटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ। टी भीएस रेसिड्ड स्टन्ट टोलीद्वारा उत्शाहजनक र मनोरन्जनात्मकढड्डले सम्पन्नभएको छ । मध्य काठमाडौ स्थितबग्गीखानामासम्पन्नविश्वप्रख्यातदुइतथातिनपाङ्ग्रे सवारी उत्पादकटी भीएस मोटर कम्पनीद्वारापहिलो पटक दुइअन्र्तरास्ट्रिय अपाचेप्रो परफरमेन्स (एपीपी) को आयोजनाभएको थियो ।यहीअसोज १२ गते बग्गीखानामापहिलो दिनको समारोह आयोजन भएको थियो भने त्यसै दिनकोभोलि पल्ट असोज १३ गते दोस्रो समारोह किर्तिपुरमाआयोजनाभएको थियो्र  टीभीएस मोटर कम्पनीको “थ्रीमिलियनअपाचे अन रोड“ अर्थात् ३० लाख सवारी सक्रिय रहेको खुसियालीमा यो उत्सवमनाइएको हो । यस स्टन्ट कार्यक्रमले टी भी एस अपाचेप्रिमियममोटरसाइकलको लागीएक महत्वपुर्ण आयामथपेको थियो ।

अपाचे प्रो परफरमेन्स, टीभी एस रेसिड्डटीभीएस मोटर कम्पनीको एउटा बिभागहो जसले टीभीएस अपाचे सिरिस मोटरसाइकलमाभएको शक्तिशालीक्षमतालाइग्राहक सामू बजार विस्तारगर्नमा मद्दत गर्दछ । “रेसिड्ड डि एनए अनलिज्ड“ द्वारा आयोजनागरिएको उक्तकार्यक्रममा टीभीएस रेसिड्ड स्टन्ट इंडियाको चर्चित स्टन्ट टोली स्टील साइलेन्सर्ज द्वारा प्रदर्शन गरिएको थियो । 

आफ्नोस्टन्टकला देखाउदै यस टोलिले निकै मनोरन्जनात्मकप्रदर्शनी गरेको थियो ।जसले त्यहा रहेको दर्शकको मन जित्न सफल रहेको थियो । मोडिफाइड टीभीएस आरटीआर २०० ४ भीमा सवारयो टोलिले विभिन्न स्टन्ट को प्रदर्शनी गरेको थियो क्रिस्ट पोज, कंगारू स्टम्पी, थ्रीअपटोनेर्डाे, सुपर फ्लीप स्टम्पी, रोलिड्ड बर्नआउट र अन्य स्टन्टहरुको प्रदर्शनीगरि यो टोलि ले निकै मनोरंजन प्रदानगरेको थियो । 

१ हजार भन्दा धेरै दर्शक को सहभागिता रहेको यस कार्यक्रमको सुरुवातमा यो टोलीले आफ्नो सुरक्षागर्नुपर्ने भन्दै जनचेतना बढाउने शिक्षादिएको थियो । सवारी चलाउदाअपनाउनुपर्ने पर्ने सावधानीहरुको महत्वमाजोड दिदै यस टोलिले कार्यक्रम को सुरुवात गरेको थियो । 

स्टील साइलेन्सर्जको बारेमा

टीभीएस रेसिड्डद्वारा प्रायोजित स्टील साइलेन्सर्ज,फ्री स्टन्ट गर्ने जयपुर भारतको टोलि हो । जसले १६०० भन्दा धेरै बिस्वव्यापी स्टन्टहरु गरिसकेको छ । टीभी एस रेसिड्डले ५ स्टन्ट टोलिलाइफ्री स्टन्ट गर्न समर्थन गर्दै आएको छ । स्टील साइलेन्सर्ज मात्रै एक भारती टोलीहो,जसले अन्र्तराष्ट्रिय मान्यताप्राप्त ठाउँहरुमा सफलप्रदर्शन गरिसकेकोछ । यस टोलीले इस्तानबुलमा आयोजित युरोएसियामोटो बाइकएक्सपो २०१४÷ १५ मापनि सहभागिताजनाइसकेको छ । ३ जनाको टोलि रहेको (टोनी, दीगविजय सिंह र भवानी सपेरा) यस स्टील साइलेन्सर्जले जबलपुरमाकार्यरत भारतीय सैनिकको लागिपनिआफ्नो स्टन्ट प्रदर्शन गरिसकेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया