आज विदेशी मुद्राको विनिमयदर कति पुग्यो ?

५ बर्ष अगाडि

काठमाडौं–आइतबार  (असोज २१ गते) एक अमेरीकी डलर खरिद गर्न  १ सय १७ रुपैयाँ ७३ पैसा खर्च गर्नुपर्ने भएको छ ।  बिक्रि मूल्य भने १ सय १८ रुपैयाँ ३३ पैसा कायम भएको छ । यो राष्ट्र बैंकले तोकेको मूल्य हो । अन्य बैंकहरुमा केही घटबढ हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैया १६ पैसा रहेको छ । 
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर १ सय ५४ रुपैयाँ ३४ पैसा रहेको छ । 
जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रिदर १० रुपैयाँ ३९ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३ सय ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया