सुनको भाउ रु २०० ले घट्यो

५ बर्ष अगाडि

काठमाडौं– सोमबार सुनको भाउ तोलामा रु २०० ले गिरावट आएको छ । आइतबार ५९ हजार २ सयमा कारोबार भएको सुनको भाउ सोमबार ५९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यसैगरी तेजाबी सुनको भाउ आइतबार ५८ हजार ७०० रुपयाँ थियो । यसअघि आइतबार तेजाबी सुन ५८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदी तोलमा रु ७४० मा कारोबार भइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया