यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर ?

५ बर्ष अगाडि

आज एक अमेरिकी डलरको  खरिददर  १ सय १८ रुपैयाँ ४३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १९ रुपैयाँ ३ पैसा कायम गरेको छ । 

यस्तै एक यूरोको खरिददर १ सय ३६ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १ सय ३६ रुपैया ९४ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ७७ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ९० रुपैयाँ १ पैसा र बिक्रिदर ३ सय ९१ रुपैयाँ ९९ पैसा रहेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया