दशैंमा खुल्ने बैंकहरु (सूचीसहित)

५ बर्ष अगाडि

सिद्धार्थ बैंक हात्तिसार शाखा (असोज ३०, ३१ र कात्तिक १ र ३ गते) र कुमारीपाटी शाखा (असोज ३० र ३१० ११ बजेदेखि २ बजेसम्म,  न्युरोड ९३०,३१, १ र ३ गते)  र तिनकुने शाखा (असोज ३० ) २ बजेदेखि ५ बजेसम्म    बिराटनगर (३०, ३१ र १), बिरगंज (३०, ३१ र १), बुटवल र नारायणगढ (३० गते), दमक र धनगढी, जनकपुर, टिकापुर, घोराही, (३० र ३१ गते)  ११ बजेदेखि २ बजेसम्म खुल्ने, भैरहवा शाखा असोज ३० गते २ बजेदेखि ५ बजेसम्म 

सानिमा बैंक कुमारीपाटी, न्युरोड, सुर्य विनायक (असोज ३० र ३१  गते) ११ बजेदेखि २ बजेसम्म    इटहरी, दमक, धनगढी, नारायणगढ, नेपालगञ्ज, पोखरा, बिर्तामोड, बिराटनगर, बुटबल, लालबन्दी, बिरगञ्ज, सुर्खेत र हेटौडा  असोज ३० र ३१ गते ११ बजेदेखि २ बजेसम्म खुल्ने

प्रभु बैंक    बबरमहल, कमलादी, जावलाखेल, गंगबुचोक, खिचापोखरी, सुर्यविनायक असोज ३०, ३१ र कात्तिक १ गते ११ बजेदेखि २ बजेसम्म खुल्ने    जनकपुर, इटहरी, नारायणगढ, दमक, धरान, सिराहा, बुटवल, भैरहवा, पोखरा, नेपालगंज, कलैया, विरगंज, बिराटनगर, बाग्लुङ  र धनगढी शाखा आसोज ३०, ३१ र कात्तिक १ गते  ११ बजेदेखि २ बजेसम्म खुल्ने

हिमालयन बैंक ठमेल  ३०, ३१ र ३ गते (१० देखि १ बजेसम्म), न्युरोड ३०, ३१ र  ३  गते (११ देखि २ बजेसम्म), महाराजगंज ३० र ३१ गते (११ देखि २ बजेसम्म), पाटन ३०, ३१ र ३ गते (१२ देखि ३ बजेसम्म) पोखरा ३० गते (११ बजेदेखि २ बजेसम्म)

नबिल बैंक    महाराजगंज (३० गते), बालाजु (३० गते), नयाँ बानेश्वर (३० गते) त्रिपुरेश्वर (३० गते), न्युरोड (३१ गते) १० देखि १ बजेसम्म खुल्ने ।
तिनधारा र ललितपुर भने दशै बिदा अवधिभर सम्पूर्ण दिन खुल्नेछन् हेटौडा, पोखरा, इटहरी, धनगढी, धरान, नारायणगढ, विराटनगर र बुटवल असोज ३० गते १० देखि १ बजेसम्म खुल्ने।
विरगंज र  नेपालगंज भने ३१ गते १० देखि १ बजेसम्म खुल्नेछन् ।

जनता बैंक    नयाँ बानेश्वर  ३० गते र न्युरोड ३१ गते खुल्नेछ ।  विरगंज, नारायणगढ, मिलनचोक बुटवल, भैरहवा, धनगढी  ३० र ३१ गते खुल्ने, महेन्द्रनगर र घोराही शाखा भने ३० गते खुल्ने । यि सबै शाखा १० देखि १ बजेसम्म खुल्नेछ ।

स्ट्याण्डर्ड चार्टड बैंक    नयाँ बानेश्वर (३१ र १ गते), लाजिम्पाट (३० र ३ गते) न्युरोड (३० गते) यी सबै ९ः३० देखि १२ः३० सम्म खुल्नेछन् ।  ललितपुर (११ बजेदेखि २ बजेसम्म० १ र ३ गते खुल्ने र बौद्ध ३१ गते २ बजेदेखि ५ बजेसम्म खुल्ने    बिराटनगर र पोखरा (३० र १ गते), नेपालगञ्ज, नारायणगढ र बुटवल (१ गते), धरान (३० र ३१ गते)
११ बजेदेखि २ बजेसम्म खुल्नेछन् । नरायणगढ  शाखा भने २ बजेदेखि ५ बजेसम्म खुल्नेछन् ।

माछापुछ्रे बैंक    लाजिम्पाट (३० गते) , न्युरोड (३० गते)  र नयाँ बानेश्वर (३० र ३१  गते), भक्तपुर र न्युरोड  (३१ गते), पुतली सडक (३१ गते) ११ बजेदेखि २ बजेसम्म   भैरहवा ९ देखि १२ बजेसम्म ९ बनेपा (३० र ३१ गते) , विरगंज (३० र ३१ गते), बुटबल (३० गते), दमौली र इटहरी ( ३० गते), जनकपुर (३० र ३१ गते,)  लेखनाथ र मादी (३० गते), महेन्द्रपुल (३० र ३१ गते) ११ बजेदेखि २ बजेसम्म खुल्नेछ । 

सनराइज बैंक गैरीधारा (१२ बजेदेखि २ बजेसम्म) र गावाहल (१० देखि १२ बजेसम्म) यी दुबै शाखा  ३० गतेदेखि ३ गतेसम्म खुल्ने, भक्तपुर (३० र ३१ गते) ११ बजेदेखि  १ बजेसम्म खुल्ने विरगंज (३१, ३१, १ र २ गते), विराटनगर, पोखरा, नारायणगढ (३० र ३१ गते), गाइघाट (३०, ३१ र १ गते ) १० बजेदेखि १ बजेसम्म 

सेञ्चुरी बैंक पुतलीसडक (३०, ३१ र ३) गते ११ बजेदेखि २ बजेसम्म, न्युरोड (३० र ३१) गते  १ बजे देखि ४ बजेसम्म र मानभवन  (३० र ३१) गते १ देखि १ बजेसम्म     धुलिखेल, पोखरा, विराटनगर,  इटहरी, विर्तामोड, विरगंज, जनकपुर, बुटवल, भैरहवा, नेपालगंज, धनगढी  (३० देखि ३१) गते ११ बजेदेखि २ बजेसम्म,  टिकापुर शाखा (३०, ३१ र ३) गते ।

५ बर्ष अगाडि

प्रतिक्रिया