यस्तोछ आजको विदेशीमुद्राको विनिमय दर

५ बर्ष अगाडि

सोमबार अमेरिकी डलर एकको  खरिददर  १ सय १७ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रि मूल्य भने १ सय १८ रुपैयाँ रहेको छ । 
यसैगरी पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर १ सय ५५ रुपैयाँ २८ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकका अनुसार यूरोको खरिददर भने एकको १ सय ३५ रुपैयाँ ७५ पैसा छ र बिक्रिदर १ सय ३६ रुपैया ४४ पैसा रहेको छ । 

यसैगरी कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४० पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया