एनआई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोलौँ

५ बर्ष अगाडि

“सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ”भन्ने मुल नाराका साथएनआई सी एशिया बैंकले आफ्ना ग्राहकमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाताखोल्न लाइनमाबसीरहननपर्ने र अब घरैमाबसीझण्झटरहित तरीका बाट आफ्नो बैंक खाताखोल्न सक्नुहुनेछ । अब ग्राहकमहानुभावहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नतिबचत खाता”खोलेमाभिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्गतथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सक्नुहुनेछ । यस सुविधाबाट देश तथाविदेशमा रहेका ग्राहकमहानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता”खोल्न सहजताहोस् भन्ने उद्देश्यले संचालनमाल्याइएको छ । 
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६१ शाखाकार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६४ अर्ब तथाकर्जा रू. १३८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्म यस बैंकमाग्राहकको संख्याकरिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया