स्कूलमा पोर्न हेरिरहेकी थिइन् ९ वर्षीया बालिका, शिक्षकले सोध्दा दिइन् यस्तो जवाफ

५ बर्ष अगाडि

एजेन्सी– टेक्सासको एक प्राइमरी स्कूलका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहेको अवस्थामा पक्राउ गरिन् । उनलाई यस्तो सामग्रीको खोजी गर्नुको कारण सोध्दा उनले रोचक उत्तर दिइन् ।

थुप्रै दिनदेखि खोजीरहेकी थिइन् पोर्न फिल्मः

– टेक्सासको एक स्कूलमा पढ्ने विद्यार्थीलाई स्कूलको तर्फबाट आइप्याड दिइएको थियो ।

– स्कूलका शिक्षकले जब ९ वर्र्षीया बालिकाको आइप्याडमा भएको हिस्ट्रि सर्च गर्दा उनीहरु अचम्ममा परे । वास्तवमा ती बालिकाले थुप्रै पटक पोर्न फिल्मको खोजी गरेको भेटियो ।

– जब शिक्षकले बालिकालाई बोलाएर यसबारे उनलाई सोधे तब उनले भनिन्, ‘म र मेरा साथी यो जान्न चाहन्थ्यौं कि ममाथि एकजना आफन्तले जे गरिरहेका थिए, आखिर त्यो हो के ?’

– वास्तवमा, बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरेले उनलाई त्यति बेलादेखि यौन शोषण गरिरहेका थिए जब उनी सात वर्षकी थिइन् ।

– बालिकाले शिक्षकलाई यो पनि बताइन् कि एन्थोनीले उनकी बहिनीसँग पनि यस्तो व्यवहार गर्दथे त्यसकारण पोर्न फिल्मको खोजी गरेर आफू र बहिनीमाथि जे भइरहेको छ, आखिर त्यो के हो भनी उनी बुझन् चाहन्थिन् ।

पुलिसले गर्यो पक्राउः

– बालिकाको सबै कुरा थाहा भएपछि विद्यालयका शिक्षकले यसबारे पुलिसलाई जानकारी दिए ।

– पुलिसले तत्काल एन्थोनीलाई पक्राउ गरे ।

– अहिले उनी जेलमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा दर्ता भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया