(Sunday, 18 November, 2018)
By: आजको अर्थ
कात्तिक २, २०७५

 सोनी विश्व फोटोग्राफी अवार्डका लागि अन्तिम सूची जारी गरिएको छ । यस वर्ष विश्वभरका फोटोग्राफरहरुले २ लाख २७ हजार ५९६ वटा तस्विरहरु विभिन्न विधामा पठाएका थिए ।

खुला प्रतियोगितामा विजेताले ५ हजार डलर प्राप्त गर्नेछन् भने, सोनीको तर्फबाट विशेष पुरस्कार तथा लण्डनमा हुने कार्यक्रमका लागि निःशुल्क टिकट र आवासको व्यवस्था प्राप्त गर्नेछन् ।

हेरोँ केही तस्विरहरु :

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत