नेपाल बन्दको आह्वान गर्ने समूहका नाइके नै पक्राउ

६ बर्ष अगाडि

काठमाडौं– फागुन २५ र २६ गते बन्द आव्हान गर्ने ‘पुर्व जनमुक्ति सेना रञ्जित गुरुङ समुह’का अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् । 
गुरुङलाई काठमाडौको न्युरोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 
महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले गुरुङ पक्राउ परेका पुष्टि गर्दै गुरुङले धाक र धम्की दिएर चन्दा असुल्ने काम समेत गरेको पाइएको बताए ।
गुरुङको समुहले केही दिनअघि चार बुँदे माग अघि सार्दै फाग्ुन २५ र २६ गते नेपाल बन्द आव्हान गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया