(Sunday, 18 November, 2018)
By: आजको अर्थ
कात्तिक ११, २०७५

आइतबार एक अमेरीकी डलरको  खरिददर  १ सय १७ रुपैयाँ २४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १७ रुपैयाँ ८४ पैसा कायम गरेको छ । 

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ  छ भने बिक्रिदर १ सय ३३ रुपैया ६८ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ७२ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

 कुवेती एक दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय ८७ रुपैयाँ ८७ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत