यस्तोछ आजको विदेशीमुद्राको विनिमय दर

५ बर्ष अगाडि

आइतबार एक अमेरीकी डलरको  खरिददर  १ सय १७ रुपैयाँ २४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि एक डलरको बिक्रि मूल्य भने १ सय १७ रुपैयाँ ८४ पैसा कायम गरेको छ । 

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ  छ भने बिक्रिदर १ सय ३३ रुपैया ६८ पैसा रहेको छ । 

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ७२ पैसा रहेको छ । 

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

 कुवेती एक दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय ८७ रुपैयाँ ८७ पैसा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया